त्रिदेशीय टी–२० शृंखलाअन्तर्गतक फाइनल खेलमा नेपालले यूएईविरुद्ध टस हारेको छ।
शुक्रबार त्रिवि क्रिकेट मैदानमा युएइले टस जितेर पहिला फिल्डिङ रोजेको हो। नेपालले युइएविरुद पहिला ब्याटिङ गर्ने भएको छ।