दीपेन्द्रले टी-२० छनोट खेल गुमाउने सम्भावना 

File Photo
File Photo

नेपाली राष्टिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टी–२० विश्वकपको एसियाली छनोटका सबै खेल गुमाउने सम्भावना रहेको छ।

सोमबार सिंगापुरविरुद्धको खेलअघि अभ्यासको क्रममा उनको बायाँ खुट्टाको गोलीगाँठोमा चोट लागेको थियो। यससँगै उनले जारी टी-२० छनोट खेल गुमाउने सम्भावना रहेको हाे।

उनी घाइते भएपछि उनको स्थानमा विवेक यादवलाई राखिएको थियो। ऐरी अस्पतालबाट फर्किँदा बैसाखीमा त्रिवि क्रिकेट मैदानमा फर्किएका थिए।

प्रकाशित मिति: : 2023-10-30 15:28:00

प्रतिकृया दिनुहोस्