विश्वकप एसिया छनोट: नेपाललाई पहिलो सफलता

File Photo
File Photo

आइसिसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत मलेसिया र नेपालबीचको जारी खेलमा नेपालले पहिलो सफलता हात पारेको छ।

नेपालका लागि अविनाश बोहाेराले सफलता दिलाएका हुन्। उनले पाँचौँ ओभरको पाँचौँ बलमा मलेसियाका जुबुदी जुल्कीपफीलाई आउट गरे।

उनी २४ रन बनाएर अविनाशको बलबाट कुशल मल्ल क्याच आउट भए।

प्रकाशित मिति: : 2023-10-31 13:47:00

प्रतिकृया दिनुहोस्