युएईविरुद्ध आशिफ शेखकाे अर्धशतक

मूलपानी क्रिकेट रंगशालामा जारी आइसिसी टी- २० विश्वकपकाे एसिया छनाेटअन्तर्गत सेमिफाइनलमा नेपालका ओपनर आशिफ शेखले अर्धशतक प्रहार गरेका छन्।

उनले ३९ बलमा ५० रन प्रहार गरे। उनले अर्धशतक प्रहार गर्ने क्रममा १ छक्का र चार चाैका प्रहार गरे।

प्रकाशित मिति: : 2023-11-03 13:48:00

प्रतिकृया दिनुहोस्