टी–२० विश्वकप एसिया छनोट उपाधिको लागि नेपाल र ओमाबीचको जारी खेलमा नेपालले दोश्रो सफलता हात पारेको छ।
नेपालका लागि गुलशन झा ले दोश्रो सफलता दिलाए। उनले ओमनका अकिब इलियास १९ बलमा ३३ रन बनाएर आउट बनाए।
उनी गुलशनको बलका सन्दिप जोराबाट क्याच आउट भए।
यसअघि नेपालका तीब्र गतिका बलर सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका थिए। उनले ओमनका प्रतिक अथाहबलाइ एलबीडब्लू आउट गरे।
उनी ७ रन बनाएर आउट।