सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा केहीबेर अघि सिंहदरबारमा मन्त्रिपरिषदको बैठक सुरू भएकाे हाे।
आजको बैठक नियमित रहेको र समसामयिक विषयमा छलफल हुने बताइएकाे छ।