२६ जना प्रहरी सम्पर्कविहीन, सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

नेपाल प्रहरीमा विभिन्न पदमा कार्यरत २६ जना सम्पर्कविहीन भएका छन्। तीन महिनादेखि उनीहरू सम्पर्कविहिन भएका हुन्। 

आइतबार एक सूचना जारी गर्दै उनीहरूलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन प्रहरी कार्यालयले निर्देशन दिएको छ। 

 

 

प्रकाशित मिति: : 2023-11-26 13:10:00

प्रतिकृया दिनुहोस्