सरकारले ताेक्याे उखुको खरिद मूल्य, किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने

सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ।

मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन्।

उनका अनुसार ५६५ रुपैयाँ उद्योगले दिनुपर्ने र किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले अनुदान दिने निर्णय भएकाे छ। 
 

प्रकाशित मिति: : 2023-12-20 13:36:00

प्रतिकृया दिनुहोस्