कस्ताे रहनेछ आजकाे माैसम?

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ।

दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। भने, राति देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति: : 2023-12-21 06:33:00

प्रतिकृया दिनुहोस्