जुम ब्यूटी एकेडेमीले ‘क्रिसमस डे’ मनाउँदै (तस्बिरहरू)

जुम ब्यूटी एकेडेमीले ‘क्रिसमस डे’ मनाउने भएको छ। 

विभिन्न चाडपर्व मनाउँदै आइरहेको जुमले आउँदो सोमबार ‘क्रिसमस’ मनाउन लागेको हो। जुमको १२ वटै शाखामा क्रिसमस मनाउने एकेडेमीले जनाएको छ।

‘हामीले हरेक वर्ष क्रिसमस मनाउँदै आइरहेका छौं, त्यसैले यो वर्ष पनि सेलिब्रट गर्दैछौं’, जुमकी सिइओ जुनु चक्रधर भन्छिन्, ‘कामसँगै रमाइलो गर्नु जरुरी छ।’

प्रकाशित मिति: : 2023-12-21 18:53:00

प्रतिकृया दिनुहोस्