कस्ताे रहनेछ आजकाे माैसम?

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशभर आंशिक बदली  देखि मौसम सामान्यतया सफा रहनेछ।

भने, राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

प्रकाशित मिति: : 2023-12-22 07:12:00

प्रतिकृया दिनुहोस्