राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर विशाल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेका छन्।

शुक्रबार नेपाल सुपर लिग (एनएसएल)मा चितवन एफसीका गाेलकिपर समेत रहेका श्रेष्ठले पत्रकारसङ संन्यासकाे घाेषणा गरेका हुन्। जारि एनएसएलमा उनी चितवन एफसिका मार्की खेलाडी तथा कप्तान समेत थिए।

२०७८ सालमा उनले घरेलु मैदानमा भारतबिरुधकाे खेलमा राष्ट्रिय फुटबल टिमका डेब्यु गरेका थिए। सहिद स्मारक ए डिभिजन लिगमा राम्रो छाप छाडेका उनि २०७६ सालदेखि मछिन्द्र फुटबल क्लबाट खेलिरहेमा थिए।

प्रकाशित मिति: : 2023-12-22 20:01:00

प्रतिकृया दिनुहोस्