नेपाली कामदार साउदी पठाउने विषयमा किन हुन्छ पटकपटक विवाद ?

रातोपाटी

कृष्णसिंह धामी

साउदी अरब नेपाली श्रमिकहरूको रोजाइमा पर्छ । दक्ष तथा अदक्ष कामदारको रूपमा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले साउदीलाई रोज्छन् । कामदारको सुरक्षा, राम्रो तलब सुविधा लगायतका कारण नेपाली श्रमिकको रोजाइमा साउदी अरब पर्छ ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मामात्रै ५५ हजार ७९१ नेपाली नागरिक श्रम स्वीकृति लिएर साउदी पुगेका थिए । बर्सेनि ५० हजारभन्दा बढी नेपाली साउदी जाने गरेका छन् ।

प्रकाशित मिति: : 2024-01-06 11:50:00

प्रतिकृया दिनुहोस्