प्रहरीको ‘गुप्तचर’ निकाय र सीआईबी अमेरिकी कालोसूचीमा, सेनाका केही एकाइलाई पनि सहयोगमा रोक

बिबिसी

फणीन्द्र दाहाल

संयुक्त राज्य अमेरिकाले गम्भीर मानव अधिकार उल्लङ्घनमा संलग्न रहेका विश्वसनीय आरोपका आधारमा नेपाल प्रहरीको गुप्तचर निकायसहित दुई रणनीतिक एकाइलाई कालोसूचीमा राखेको खुलेको छ।

सन् २०२१ यता नेपाल प्रहरीको मुख्यालयमा रहेको विशेष फौज र महाराजगञ्जस्थित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई लेही कानुन अनुसार अमेरिकाले सहयोगका लागि अयोग्य ठहर गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2024-01-27 11:00:00

प्रतिकृया दिनुहोस्