गरिब र कानुन

गोरखापत्र

प्रकाश अधिकारी

नेपालको संविधान र संविधान अन्तर्गतका ऐन, नियम, विनियम र आदेश जसका लागि बनाइन्छन् ती सर्वसाधारण नागरिक अधिकांशतः निरक्षर, औँठा छाप र गरिब छन्। कानुनको अज्ञानता कसैका लागि कुनै बहाना हुन सक्दैन। अमेरिकाका ३६ औँ राष्ट्रपति लेन्डन जोन्सनको एउटा मार्मिक भनाइ छ, ‘एउटा मानिस दोषी भएर जेल परेको हुँदैन; उसले सजाय पाएर पनि जेल परेको हैन; ऊ सजाय भुक्तान नगरी भाग्ला कि भनेर पनि जेलमा राखिएको हैन। एउटै कारणले ऊ जेलमा छ, त्यो कारण हो ऊ गरिब हुनु।’ 

प्रकाशित मिति: : 2024-02-02 10:10:00

प्रतिकृया दिनुहोस्