काठमाडौँको खिचापोखरीस्थित न्यू राजधानी गेष्ट हाउसमा एक पुरूष मृत फेला परेका छन्।
दोलखा घर भएका भक्तबहादुर कार्की मंगलबार दिउँसाे गेष्ट हाउसमा मृत भेटिएकाे प्रहरीले बताएकाे छ।
अहिले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेकाे छ।