कप्तान पौडेलले लिए तेस्रो विकेट

फाइल तस्बिर
फाइल तस्बिर

क्यानडाविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले तेस्रो विकेट लिएका छन्।

पौडेलले पर्गात सिंहलाई ललितनारायण राजवंशीबाट क्याच आउट गराए। सिंहले अर्धशतक बनाएका थिए।

यो विकेटसँगै क्यानडाको ठूलो साझेदारी समेत तोडिएको छ। निकोलस किर्तनसँग सिंहले ७८ रनको साझेदारी गरे।

२२४ रनको लक्ष्य पछ्याएको क्यानडाले २१ ओभर सकिदा ३ विकेटको क्षतिमा १२३ रन बनाएको छ।

प्रकाशित मिति: : 2024-02-08 15:11:00

प्रतिकृया दिनुहोस्