क्यानडाले गुमायाे ७औँ विकेट

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट सिरिजकाे खेलमा नेपालविरुद्ध क्यानडाले ७ विकेट गुमाएकाे छ।

४२ ओभरकाे खेल सकिँदा क्यानडाले ७ विकेट गुमाएर २२५ रनमात्र बनाएकाे छ।

नेपालका कप्तान राेहित कुमार पाैडेल तथा कुशल मल्लले २-२ तथा सूर्य तामाङ र आकाश चन्दले १-१ विकेट लिए।

#अपडेटेट न्युज

प्रकाशित मिति: : 2024-02-10 12:36:00

प्रतिकृया दिनुहोस्