नेदरल्यान्ड्ससँग पहिला बलिङ गर्दै नेपाल

आइसीसी क्रिकेट विश्वकप लिग–२ ‘त्रिकोणात्मक एकदिवसीय शृङ्खला’अन्तर्गत नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेकाे छ।

शनिबार टीयू क्रिकेट मैदानमा टस जित्दै नेपालले एसोसिएट क्रिकेटको शीर्ष टोली नेदरल्यान्ड्सलाई ब्याटिङकाे निम्तो दिएकाे हाे।

खेल केहीबेरमा शुरू हुँदैछ।

टिम नेपालः रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, अनिलकुमार शाह, कुशल मल्ल, भीम सार्की, सोमपाल कामी, देव खनाल, ललित राजवंशी।

प्रकाशित मिति: : 2024-02-17 08:38:00

प्रतिकृया दिनुहोस्