‘पानी त आयो, अब बिजुली भए अन्धकार हट्थ्यो’

अन्नपूर्ण पोष्ट

शिवप्रसाद ढुंगाना

मोलुङ गाउँपालिका–४ स्थित अति दुर्गम र लेकाली बस्तीमा खानेपानी पुग्दा स्थानीय खुसीले नाचे। उर्लेनी, माझखर्क र खस्रेनीका स्थानीयले विकास के हो भनेर अनुभूत गर्ने विषय भनेकै एउटा खानेपानी योजना भयो। 

यसले धेरैका अनुहारमा हाँसो ल्याएको छ। घण्टौं हिँडेर पानी बोक्नुपर्ने बाध्यता हटेर घरघरै धारा छन्। दैनिक निश्चित समयमा पानी आउँछ। ‘पानी भर्न खाना बसालेर पनि सकिन्छ, पहिले–पहिले २ घण्टा हिँडेर पानी बोक्नुपथ्र्यो’, स्थानीय महिलाले भनिन्। 

प्रकाशित मिति: : 2024-03-11 08:24:00

प्रतिकृया दिनुहोस्