कठिन माेडमा नेपाल, ३० बलमा ८८ रन आवश्यक

हङकङमा जारी त्रिकाेणात्मक टि- २० सिरिजकाे फाइनलमा नेपाल पपुवा न्युगिनी (पिएनजी)विरुद्ध कठिन माेडमा पुगेकाे छ।

पिएनजीले दिएकाे १७२ रनकाे लक्ष्य पछ्याएकाे नेपालले १५ ओभरकाे खेल सकिँदा ७ विकेट गुमाए मात्र ८४ रन बनाएकाे छ।

अब नेपाललाई जितका लागि अब नेपाललाई ३० बलमा ८८ रन आवश्यक छ।

प्रकाशित मिति: : 2024-03-13 14:48:00

प्रतिकृया दिनुहोस्