सत्ता गठबन्धनको बैठक बालुवाटारमा

File Photo
File Photo

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसिरहेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि गठबन्धनको बैठक बसेकाे हो। त्यसअघि संवैधानिक परिषदको बैठक बसेको थियो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र जनता समाज पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी रहेका छन्।

प्रकाशित मिति: : 2024-03-31 11:08:00

प्रतिकृया दिनुहोस्