काठमाडौँमा मृत भेटिइन् रेखा थापा

सांकेतिक फाेटाे
सांकेतिक फाेटाे

काठमाडौँमा आइतबार एक महिला मृत फेला परेकी छन्।

टोखा नगरपालिका- ३ साइबाबा चोक डेरा गरी बस्ने दाङ घर भएकी २७ वर्षीया रेखा थापा आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेकी हुन्।

प्रहरीले घटनाको बारेमा अनुसन्धान सुरू गरेको बताइएको छ।

प्रकाशित मिति: : 2024-03-31 20:02:00

प्रतिकृया दिनुहोस्