बिरामी स्याहार्दा खुसी लाग्छ, तलबसँगै आँसु आउँछ (भिडियाे)

मिनु गोले

काठमाडाैं

माध्यमिक शिक्षा सकिनासाथ अधिकांश नेपाली किशोरीको पहिलो रोजाइ हुन्छ- नर्सिङ।

महंगो यो नर्सिङ पढाइ जब सकिन्छ अनि सुरु हुन्छ अर्को मानसिक तनाव। पहिला त जागिर नै पाउन मुस्किल हुन्छ। जागिरै पाइहाले पनि खाजा खर्चसमेत नपुग्ने तलब। मंहगीले आकाश छोइरहेको यो समयमा धेरै त्यस्ता नेपाली नर्सहरू अहिले धमाधम विदेशिइरहेका छन्।

नेपालको नर्सिङ पेशामा किन यसरी विचलन आइरहेको छ? अनि किन यो जनशक्ति पलायन भइरहेको छ? नेपालमा एक साधारण नर्सहरूले झेलिरहेको यो समस्याका बारेमा बिएलकर्मी मिनु गोलेसँग कान्ति बाल अस्पतालकी नर्स मन्दिरा श्रेष्ठले खुलेर कुरा गरेकी छिन् :

भिडियाे :

प्रकाशित मिति: : 2024-04-04 19:40:00

प्रतिकृया दिनुहोस्