सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारीकाे दाबी पेस

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का दीर्घ सोडारीले दाबी पेस गरेका छन्।

सोडारीले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा बिहीबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी परेका गरेका हुन्।

प्रदेशमा बहुमतका लागि २७ सांसद आवश्यक पर्दछ। सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेशसभा सदस्य छन्।

प्रकाशित मिति: : 2024-04-18 16:09:00

प्रतिकृया दिनुहोस्