सन्तान खोजिरहेका आमाहरू खोजी हिँड्दा…(भिडियाेसहित)

Breaknlinks
Breaknlinks

यो वर्षभरिमा हामीले वृद्धाश्रमका फुलमाया अनि हिमादेवीजस्ता धेरै आमाहरूका कथा बटुलेका छौँ। पीडाका कैयौँ पोकाहरूमा सन्तानप्रतिको प्रेम भेटेका छौँ।

जीवनभरि सन्तानका लागि आफूलाई समर्पण गरेका यस्ता धेरै आमाहरूको कथा हामीले लेख्यौँ। यी कथा पढेपछि कति आमाबुवाहरूलाई उनीहरूका सन्तानले घर पनि लगेका छन्।

कतिका यी प्रेम फेरि एक भएका पनि छन्। कति आमाहरू अहिले पनि वृद्धाश्रममा बसेर सन्तानकै बाटो कुरिरहेका होलान्…!

बिएल नेपाली सेवाका लागि यी आमाहरू खोज्न हिँडेकी ईश्वरी राई (इशु)को रिपोर्टिङ अनुभव तल भिडियोमा प्रस्तुत गरिएको छ…

प्रकाशित मिति: : 2024-05-08 21:00:00

प्रतिकृया दिनुहोस्