सिरहामा प्रहरी कार्यालयभित्रै मृत भेटिइन् महिला प्रहरी जवान

Break n Links
Break n Links

जिल्ला प्रहरी कार्यालय सिरहामा एक महिला प्रहरी जवान कार्यालयभित्रै मृत भेटिएकी छन्।

सिरहामा कार्यरत प्रहरी जवान करिष्मा सुनार बिहीबार दिउँसाे शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन्।

घटनापछि कार्यालय प्रवेशमा राेक लगाइएकाे छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेकाे छ। 

प्रकाशित मिति: : 2024-06-13 18:15:00

प्रतिकृया दिनुहोस्