पेतोङटर्न सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री बनेकी छन्।
फेउ थाई पार्टीकी ३७ वर्षीया नेतृ सिनावात्रालाई संसदमा भएको निर्वाचनबाट प्रधानमन्त्री नियुक्त भएकी हुन्।
उनी थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन्।
सिनावात्रा थाइल्याण्डको राजनीतिक इतिहासमै कम उमेरकी प्रधानमन्त्री बनेकी छन्।
बुधवार फेउ थाई पार्टीका श्रेष्ट थाविसिनलाई अदालतले कानुन उलंघन गरेको भन्दै बर्खास्त गरेकाे थियाे।