आज विश्व फोटोग्राफी दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
यही अवसर पारेर नेपालका फाेटो पत्रकारले आफ्नाे क्यामेरामा उत्कृष्ट तस्बिरहरू कैद गरेका छन्।
पत्रकारले कैद गरेकाे सुन्दर, रंगिन तस्बिरले मनै लाेभ्याउने खालका छन्।
याे मनसुनमा जताततै हरियाली माहाेल छ। कलकल बग्ने झरना, चिरबिर-चिरबिर गर्ने चराचुरूङ्गीकाे आवाजले अझै मनमाेहक तुल्याउँछ।
यतिबेला किसानहरू पनि खेतबारीमा व्यस्त छन्। यिनै विषयवस्तुहरूलाई समेटेर नेपालका फाटो पत्रकारले कैद गरेकाे तस्बिरहरू प्रस्तुत छ: