कहाँ छन् यी २४ प्रहरी?

Break n Links
Break n Links

नेपाल प्रहरीकाे मुख्यालयले लामो समय ‘सम्पर्कविहीन’ भएका २४ जना प्रहरीहरूलाई सात दिनभित्र हाजिर हुन भनेकाे छ। 

आफूखुसी ड्यूटी छोडेर सम्पर्कमा नआएका र खाोजतलास गर्दासमेत नभेटिएका उनीहरूलाई सार्वजनिक सूचना निकालेर सात दिनभित्र हाजिर हुन मुख्यालयले निर्देशन दिएको हो। त्यो सँगै उनीहरूले स्पष्टीकरण पनि बुझाउनुपर्नेछ। 

पछिल्लोपटक सम्पर्कमा नआएका तीनजना  सहायक निरीक्षक, दुईजना सहायक हवल्दार र १९ जना प्रहरी जवानहरू छन्।

 
 

प्रकाशित मिति: : 2024-09-26 10:29:00

प्रतिकृया दिनुहोस्