गृहमन्त्री लेखकले गरे सिद्धबाबा सुरुङमार्गको निरीक्षण (तस्बिरहरू)

गृहमन्त्री रमेश लेखकले निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको निरीक्षण गरेका छन्।

सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने सुरुङमार्गको गृहमन्त्री लेखकले बुधबार निरीक्षण गरेका हुन्।

सुरुङमार्गको निरीक्षण गर्दै उनले याे आयोजना बनेपछि मुलुक सुरुङ युगमा प्रवेश गर्ने बताए। उनले सिद्धबाबा सुरुङमार्ग तोकिएकै समयमा सम्पन्न गर्न आग्रह गरे।

प्रकाशित मिति: : 2024-12-18 14:28:00

प्रतिकृया दिनुहोस्