कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

सभापति देउवाले शनिबार दिउँसो २ बजे संसद भवनको ल्होत्से हलमा बस्ने गरी संसदीय दलको बैठक बोलाएका हुन्।

बैठकमा आगामी आर्थिक वर्षको बजेटका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित मिति: : 2025-05-17 12:30:00

प्रतिकृया दिनुहोस्