पञ्जाबलाई हराउँदै फाइनलमा पुग्यो आरसीबी

रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) नौ वर्षपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ। 

पहिलो क्वालिफायरमा पञ्जाव  किङ्सलाई ८ विकेटले पराजित गर्दै आरसीबी फाइनलमा पुगेको हो। 

आरसीबीसँगको यो हारसँगै पञ्जावले अब क्वालिफायर–२ मा एलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। 

आईपीएलको फाइनल आगामी जुन ३ मा खेलिनेछ।

प्रकाशित मिति: : 2025-05-30 08:47:00

प्रतिकृया दिनुहोस्