कमल थापा छुटाउन गएका सांसद सिंह आफैं पक्राउ

फाइल तस्बिर
फाइल तस्बिर

प्रहरी हिरातमा रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न काठमाडौं प्रहरी परिसर पुगेका राप्रपा सांसद दीपक सिंह आफैं पक्राउ परेका छन्।

थापालाई भेट्न नपाउँदै सांसद सिंह परिसरको गेटबाटै पक्राउ परेका हुन्।

गेटमा ड्युटीमा खटिएका प्रहरीमाथि दुर्व्यवहार गरेपछि सांसद सिंहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रकाशित मिति: : 2025-06-01 18:03:00

प्रतिकृया दिनुहोस्