काठमाडौँका सडक, मेटिएका जेब्रा क्रस र पैदल यात्रुको सुरक्षा

काठमाडौँ – सडक सुरक्षा विश्वव्यापी रुपमा प्रमुख चासोको विषय हो । त्यसमाथि नेपालसहितका देशमा सडक सुरक्षाको अवस्था दयनिय छ । बर्सेनि सडक दुर्घटनामा परेर धेरैले ज्यान गुमाउने गरेका छन् ।

विशेष गरि काठमाडौँ उपत्यकाका सडकमा पैदल यात्रीको सुरक्षात्मक अवस्था कमजोर छ । चाहिने ठाउँमा जेब्राक्रस वा आकाशे पुल छैनन् । भएका जेब्राक्रसहरु पनि मेटिएका छन् । कतिपय भएकै जेब्राक्रस र आकाशे पुल पैदल यात्रुले प्रयोग गरेका छैनन् । यसले सडक सुरक्षाको अवस्था कमजोर बनाएको छ ।

प्रकाशित मिति: : 2019-04-13 13:28:50

प्रतिकृया दिनुहोस्