चिनीमा चलखेल : महँगीको मार उपभोक्तालाई [टाइमलाइन]

Agency

काठमाडौं- दसैं, तिहार, छठ लगायत चाडबाडको समयमा बढी चिनी खपत हुन्छ। यही समयमा व्यापारीले चलखेल सुरु गर्छन्। सरकार र मातहतका निकाय सजिलै व्यापारीको प्रभावमा पर्ने गरेको विगतका प्रशस्तै उदाहरण छन्। जसका कारण महँगीको भार उपभोक्ताको काँधमा आइपर्छ।

उपभोक्ता बजार सरकारको नियन्त्रणबाहिर छ। खुल्ला बजार अर्थतन्त्र नीति अवलम्बन गरेको दाबा गर्ने सरकारले बजार अनुगमन संयन्त्र प्रभावकारी बनाउन सकेको छैन।

प्रकाशित मिति: : 2019-09-24 07:07:18

प्रतिकृया दिनुहोस्