सुरुङमा सुरुवात, रेलमा अध्ययन

चार किमि लामो टोखा–छहरे, २० किमि लामो बेत्रावती–स्याफ्रुबेँसी सुरुङमार्ग बनाउन चीनको सहयोग

चीनले केरुङबाट काठमाडौं जोड्ने सडक निर्माणलाई उच्च प्राथमिकता दिएको छ । करिब २४ किलोमिटर लम्बाइ समेट्ने दुई सुरुङ बनाएर सडक स्तरोन्नति गर्न चीनले नेपाललाई सघाउने भएको छ । त्यस्तै, सडकसँगै रेलमार्ग निर्माणमा पनि सघाउने वचन चिनियाँ राष्ट्रपति सी जिनपिङले दिएका छन् । 

प्रकाशित मिति: : 2019-10-13 08:47:14

प्रतिकृया दिनुहोस्