प्रचण्डले पाए पार्टीमा कार्यकारी अधिकार

तस्बिरः रातोपाटी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार बसेको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टीको कार्यकारी अधिकार दिने निर्णय गरेको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले प्रचण्डलाई कार्यकारी अधिकार दिने निर्णय भएको जानकारी दिए ।

 
प्रकाशित मिति: : 2019-11-20 15:47:17

प्रतिकृया दिनुहोस्