जोखिमबाट सुधारतर्फ प्रधानमन्त्री

तस्बिर : नयाँ पत्रिका

प्रधानमन्त्री केपी ओलीले स्वास्थ्यमा आएको अर्को जटिल चुनौतीको सामना गरेका छन् ।

मिर्गौला रोगको उपचार गराइरहेका उनको पेटमा संक्रमण फैलिएकाले जीवन जोखिममा परेको थियो । तर, डाक्टर समूहले छोटो समयमा उचित निर्णय गर्दा ओलीको स्वास्थ्य सुधार हुँदै गएको छ । 

प्रकाशित मिति: : 2019-11-28 11:53:14

प्रतिकृया दिनुहोस्