एटीएमको पैसा चोरीमा जेल पुगेका चिनियाँले कारागारभित्र पाउँछन् ‘चपस्टिक’ !

तस्बिर : लोकान्तर अनलाइन

गत भदौ १४ गते दरबारमार्गमा रहेको नबिल बैंकको एटीएम ‘ह्याक’ गरेर पैसा चोरी गर्दागर्दै चिनियाँ नागरिक पक्राउ परे ।

चिनियाँ नागरिक लिन जियानमेङ, लुओ जियालेइ, झु लियानगाङ, किउ युनकिङ र चेन बिन बिन पक्राउ परेका थिए ।

प्रकाशित मिति: : 2019-11-28 12:58:46

प्रतिकृया दिनुहोस्