महोत्तरीकाे पिपर गाउँपालिकामा नेकपाका चौधरी विजयी

तस्बिरः एजेन्सी

महोत्तरीको पिपर गाउँपालिकामा रिक्त रहेको अध्यक्ष‍ पदमा नेकपाका उम्मेदवार विक्रम चौधरी विजयी भएका छन्।

चौधरी ३ हजार २ सय ४९ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी समाजवादी पार्टीका उम्मेदवार रामजानकी यादवले ३ हजार ३८ मत पाए।

राष्ट्रिय जनता पार्टीका रबिता चौधरीले २ हजार ९ सय ८४ तथा नेपाली कांग्रेसका विजय यादवले १ हजार ९ सय ३६ मत प्राप्त गरे।

प्रकाशित मिति: : 2019-12-01 18:15:59

प्रतिकृया दिनुहोस्