जसले फुटबलका लागि बनाइदिए कराेड बढीकाे संरचना

तस्बिर : शिलापत्र

रामेछापको भुजीमा जन्मिएका बुद्धिकुमार सुनुवार सन् १९९२ मा ब्रिटिस आर्मीमा भर्ती भए । त्यसबेला उनको गाउँमा ब्रिटिस लाहुरे बन्ने ‘ट्रेन्ड’ नै चलेको थियो ।

सबै युवाको पहिलो लक्ष्य ब्रिटिस लाहुरे बन्ने नै हुन्थ्यो । त्यसमा असफल भए मात्र अन्य कामका बारेमा सोच्थे । तर, बुद्धि सुनुवार पहिलो प्रयासमै सफल भए । उनका बुबा अमृतबहादुर सुनुवार पनि ब्रिटिस आर्मी नै थिए ।

प्रकाशित मिति: : 2019-12-03 12:07:34

प्रतिकृया दिनुहोस्