निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न ४ खर्ब खोज्दै सरकार

फोटो: नेपाल लाइभ

विमानस्थल निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिर्पोटसमेत पास भइसकेको छ। विमानस्थल निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको राष्ट्रिय गौरवका आयोजना निर्देशनालयले 'मास्टर प्लान' समेत बनाउन प्रक्रिया थालनी गरिसकेको छ। 

यसका साथै प्राधिकरणले विमानस्थल निर्माणस्थलमा रहेका अवरोध हटाउने, रुख कटानी र पहुँच मार्ग निर्माणको लागि नेपाल सेनासँग सम्झौता गरिसकेको छ।

निर्देशनालयले विमानस्थल निर्माणका लागि आवश्यक जग्गाको पहिचान समेत गरिसकेको छ। जग्गाको पहिचान सँगै प्राधिकरणले १ सय १० बिघा जग्गा लिए मुआब्जा वितरण गर्ने काम थालनी गरिसकेको छ...

प्रकाशित मिति: : 2019-03-28 23:14:46

प्रतिकृया दिनुहोस्