प्रधानमन्त्री ओली र उद्योगमन्त्री यादवबीच क्याबिनेटमै चर्काचर्की: विधेयकको फाइल फालाफाल

फोटो: पहिलोपोस्ट

लगानी सम्मेलनको तयारी पूरा भएको जानकारी दिन अर्थ मन्त्रालयले बुधवार पत्रकार सम्मेलन गर्‍यो। त्यो पत्रकार सम्मेलनमा अर्थमन्त्री डा.युवराज खतिवडा र सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटा सहभागी थिए।

लगानी सम्मेलनमा उद्योग/व्यवसायको महत्वपूर्ण भूमिका खेल्ने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव भने पत्रकार सम्मेलनमा अनुपस्थित थिए। पत्रकार सम्मेलन हुँदा यादव काठमाडौंमै थिए।

तर उनी किन पुगेनन् पत्रकार सम्मेलनमा?

उनी सहभागी नहुनु कारण हो, प्रधानमन्त्री केपी ओली र उद्योगमन्त्री यादवबीच क्याबिनेटमा भएको विवाद...

प्रकाशित मिति: : 2019-03-29 00:43:10

प्रतिकृया दिनुहोस्