सरकारी खर्चमा हिमाल आरोहण गर्दै नेकपाको जम्बो टोली

अन्नपुर्णपोष्ट

सत्तारुढ दल नेकपाका नेताको एउटा जम्बो टोलीले सरकरी खर्चमा हिमाल आरोहण गर्ने भएको छ। सिन्धुपाल्चोकको जुगल गाउँ पालिकामा रहेको ‘भर्जिन’ हिमाल आरोहणका लागि नेकपाका केन्द्रीय सदस्यसहितको ३५ जनाको टोली तयार भएको हो।

यो टोली शुक्रबार नै हिमाल आरोहणका लागि हिँडेको छ। दुई लटमा उनीहरु हिमाल पुग्नेछन्। पहिलाे चरणमा सगरमाथासहितको हिमाल आरोहण गरेकी माया गुरुङको नेतृत्वमा ६ सदस्यीय टोली ‘ग्याजेन 'पिक’ हिमाल आरोहरणमा गएको छ।

उक्त आरोहणका लागि प्रदेश नम्बर ३ सरकारले ४० लाख रकम दिएको छ। जुगल गाउँपालिकाले १० लाख रकम उपलब्ध गराएको छ...

प्रकाशित मिति: : 2019-03-29 21:09:56

प्रतिकृया दिनुहोस्