५७ कम्पनीको १७ अर्ब ३५ करोड बराबरको बोनस सेयर दर्ता, कसको कति (सूचिसहित)

आर्थिक वर्ष सुरु भएपछि साउनयता विभिन्न ५७ कम्पनीको बोनस सेयर दर्ता भएको छ । कम्पनीको १७ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ बराबरको १७ करोड ९५ लाख ४९ हजार कित्ता बोनस सेयर नेपाल धितोपत्र बोर्डमा दर्ता भएको छ ।

प्रकाशित मिति: : 2019-03-30 11:08:29

प्रतिकृया दिनुहोस्