प्रधानमन्‍त्रीको कडा निर्देशन : काम नगर्ने ठेकदारको सूची तयार गरी भटाभट कारबाही गर्नूस्

तस्बिर : अन्नपूर्ण पोस्ट

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै सडक वा सार्वजनिक संरचनाको ठेक्का लिएर काम अलपत्र पार्ने वा समयमा काम पुरा नगर्ने ठेकेदारलाई कारबाही गर्न कडा निर्देशन दिएका छन्।

चालु आर्थिक वर्ष २०७६/६८ को चौमासिक समीक्षा बैठकलाई सोमबार बेलुका सम्बोधन गर्दै प्रधानमन्‍त्रीले यस्तो निर्देशन दिएका हुन्। 

प्रकाशित मिति: : 2019-11-26 14:27:53

प्रतिकृया दिनुहोस्