युभेन्टसका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो १० औं पटक पाेर्चुगलकाे उत्कृष्ट खेलाडी बन्न सफल भएका छन्। उनले लामो समय देशकाे उत्कृष्ट खेलाडी बन्ने साैभाग्य पाएका हुन्।
रोनाल्डोले २००७ देखि उत्कृष्ट खेलाडीकाे सूचिमा बर्चश्व जमाउदै आएका हुन् । सन् २०१० र २०१४ मा मात्र उनी उपाधि जित्नबाट बञ्चित रहे।
३४ वर्षीय राेनाल्डाेले यसपालि एट्लेटिको मड्रिडका जोहो फेलिक्स र म्यानचेस्टर सिटीका बर्नान्डो सिल्भा, ब्रुनो फर्नान्डेस र रुबेन नाभासलाई पछि पारे।
याे पनि हेर्नुहाेस।
नेपालको चर्चित ब्याण्ड ‘लेकाली’ स्थापनाको कहानी: ३४ वर्षपछि पलेंटीमा जुरेको संयोग (भिडियाे सहित )