नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा बलर सन्दीप लामिछानेले यो सिजन पनि अस्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) मा मेलवर्न स्टार्सबाटै खेल्ने पक्का भएको छ।
सन्दीपका सहयोगी रमन सिवाकोटीका अनुसार मेलवर्नले आइतबार सन्दीपसँग यो सिजनका लागि नयाँ सम्झौता गरेको हो।
गत सिजन ६० हजार डलरमा आवद्ध भएका सन्दीपलाई यो सिजनको रकमबारे खुलाइएको छैन।
#TeamGreen... guess who’s back for #BBL09...
यो पनि ...
१ . ४२ प्रतिशत दलित गरिबीको रेखामुनि, मधेसका ४६ प्रतिशतले दुईछाक पनि पूरा खान पाउँदैनन्
२ . बिहेअघिको यौन सम्बन्धमा जेल सजाय हुनसक्ने कानुन बनाइँदै
३ . हर्क साम्पाङले गुइँठेकाे संज्ञा दिएपछि रिमालले भने– हाे, हामी बहुलाउनै पर्छ
४ . 'किशोरीलाई पनि विद्यालय जान अनुमति देऊ'
५ . अरुण चौधरी र अजितनारायण सिंह ग्राण्डी अस्पतालमा रिफर
प्रकाशित मिति: : 2019-09-15 18:26:47