काेरियामा हेलिकाेप्टर दुर्घटना, ३ काे निधन, ७ बेपत्ता

Agency

दक्षिण काेरियाकाे एउटा विवादित क्षेत्रमा हेलिकाेप्टर झर्दा तीन व्यक्तिकाे निधन हुनुकाे साथै ७ जना हराइरहेकाे बताइएकाे छ। याे घटना सिओलस्थित आइसल्याण्डमा भएकाे थियाे। बिहीबार भएकाे हेलिकाेप्टर दुर्घटनामा अहिलेसम्म बेपत्ता मानिसकाे जीवित वा मृत्त शरीर फेला परेकाे छैन। स्थानीय पत्रिकाका अनुसार उद्धार कार्य हेलिकाेप्टरकाे सहयाेगले गरिएकाे थियाे। 

उद्धार कार्यमा संलग्न ब्यक्तिका अनुसार डाेक्डाेमा घाइते एक माझी फेला परेका छन्। दुर्घटना भएकाे स्थान जापानमा ताकेशिमाकाे नामले चर्चित छ। यहाँबाट एउटा शव बरामद गरिएकाे पनि बताइएकाे छ। पानीबाट भने दुई वटा शब निकालिएकाे थियाे। 

दुर्घटनाग्रस्त हेलिकाेप्टर युराेपियन एराेस्पेश कर्पाेरेशन एयरबसमा निर्माण भएकाे बताइएकाे छ। यसकाे माेडल यराेकाेप्टर इसी २२५ थियाे। 

 

 

 

प्रकाशित मिति: : 2019-11-02 17:50:36

प्रतिकृया दिनुहोस्